लेबनानको राजधानीमा बेइरुतमा विष्फोट हुँदा ७० जनाको मृत्यु

एजेन्सी–लेबनानको राजधानी बेइरुतमा विष्फोट भएको छ । विष्फोटमा परी ७० भन्दा बढीले ज्यान गुमाएका छन् । एउटा गोदाममा ६ वर्षदेखि राखिएको विष्फोटक पदार्थ विष्फोट भएको स्थानीय अधिकारीहरुले बताएका छन्...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट