‘तक्मे बुढा’सहित कलाकारहरुले सरकारको तक्मा पाउँदै

काठमाडौं- हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)ले नेपाल सरकारको कीर्तिमय राष्ट्रदीप (चतुर्थ) पदकबाट सम्मानित हुने भएका छन्। संविधान दिवसको अवसरमा नेपाल सरकारको तर्फबाट विभिन्न विद्यामा कीर्ति कायम गर्ने व्यक्तिलाई...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट