विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तहलाई दिन सुझाव

काठमाडौं–कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी संघीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन्...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट