भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित-Sutra News

भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

आइतबार, २० भाद्र २०७८

आइतबार, २० भाद्र २०७८

काठमाडौं- भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।



पहिलो हाफमा बराबरीमा खेलेको भारतले दोस्रो हाफमा नेपालविरुद्ध २ हान्दै अग्रता लिएको थियो । खेलको ८६औं मिनेटमा नेपालका तेज तामाङले १ गोल फर्काएका थिए ।

दुई देशबीच यसअघि भएको खेल बराबारीमा टुंगिएको थियो । मैत्रीपूर्ण खेल अवलोकन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, गृहमन्त्री बालकृष्ण खाँणलगायत उच्च पदस्थ अधिकारीहरुसमेत दशरथ रंगशालामा पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट