सहिद स्मारक सि डिभिजन लिग सुरु, ७८ क्लबले प्रतिस्पर्धा गर्ने-Sutra News

सहिद स्मारक सि डिभिजन लिग सुरु, ७८ क्लबले प्रतिस्पर्धा गर्ने

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौं- सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । राखेप सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत उपस्थितमा प्रतियोगिता उद्घाटन गरिएको हो ।



उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसीले २-२ गोलको बराबरी खेलेका छन् ।

छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् । ‘सी’ छनौटबाट तीन टिम ’सी’ डिभिजनमा बढुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट