थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु-Sutra News

थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा बितेको २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।



सोही अवधिमा थप १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  

यही अवधिमा थप ३२ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट