LIVE: संसदमा बिश्वासको मत लिदै प्रधानमन्त्री देउवा-Sutra News

LIVE: संसदमा बिश्वासको मत लिदै प्रधानमन्त्री देउवा

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् ।



देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट