डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर [सूचीसहित]-Sutra News

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर [सूचीसहित]

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ   र बिक्री दर १ सय १९ रुपैयाँ ६० पैसा कायम भएको छ ।



त्यस्तै आज युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ ६६ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ३७ पैसा कायम भएको छ ।​

1_mrlVKvJ1tr (1).png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट