सांसदहरुको एन्टिजेन परीक्षण गरियो [फोटोफिचर]-Sutra News

सांसदहरुको एन्टिजेन परीक्षण गरियो [फोटोफिचर]

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौं- आइतबार (साउन ३) देखि संघीय संसद बैठक आह्वान गरिएकाले सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ ।



RS_KTMspeaker.jpg

स्वास्थ्यकर्मीले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटोसहित सांसदहरूको एन्टिजेन परीक्षण गरेका हुन् ।

RS_KTM1.jpg

दोस्रो पटक संसद् पुनर्स्थापना भएसँगै आइतबार बैठक बस्न लागेको हो ।

RS_KTM2.jpg

परीक्षणपछि सभामुख सापकोटाले संसद् बैठकस्थल निरीक्षण पनि गरेका छन् ।

RS_KTM4.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट