आज ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?-Sutra News

आज ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बुधबार, ३० असार २०७८

बुधबार, ३० असार २०७८

साताको  आचौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । हिजो मंगलबार ९२ हजार ४ सयमा कारोबार भएको सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको हो । 



आज तेजाबी पनि हिजो मंगलबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले नै बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ । 

आज चाँदी भने ५ रुपैयाँले एक हजार ३१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट