थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु-Sutra News

थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



आज ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा थप २०७८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै १२ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट