सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्बमा समेटियो-Sutra News

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्बमा समेटियो

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले वृद्धि भएको छ ।



आज नेप्से परिसूचक १६.३४ अंकले बढेर २ हजार ८७१.०३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको छ । 

आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ हजार १३९ पटक किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको नेपाल स्टक एक्सचेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट