मंगलबार घट्यो डलरको भाउ, कुन देशको कति [सूचीसहित]-Sutra News

मंगलबार घट्यो डलरको भाउ, कुन देशको कति [सूचीसहित]

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ ।



आज क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २८ पैसा र विक्रीदर ९५ रुपैयाँ ७६ पैसा रहेको छ ।

साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६८ पैसा र विक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ । 

 

excha_wHPNl19NGg.png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट