कोरोनाका कारण विदेशमा ४३५ नेपालीको मृत्यु, १ लाख १० हजार बढी संक्रमित-Sutra News

कोरोनाका कारण विदेशमा ४३५ नेपालीको मृत्यु, १ लाख १० हजार बढी संक्रमित

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

नेपालभन्दा बाहिर विभिन्न ठाउँमा रहेका रहेका १ लाख १० हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।



अहिलेसम्म ५४ देशमा रहेका १ लाख १० हजार  १ सय ९६  जना नेपालीमा कोरोना सङ्क्रमण भएको एनआरएनएले जनाएको छ ।

कोरोनाका कारण विदेशमा रहेका नेपालीहरुको मृत्यु संख्या पनि बढ्दै गइरहेको छ ।  

हालसम्म विश्वभर २८ देशमा रहेका ४ सय ३५ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको तथ्यांकले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट