कोरोना अपडेट- थप ५ हजार १५३ जनामा संक्रमण, १०८ जनाको मृत्यु-Sutra News

कोरोना अपडेट- थप ५ हजार १५३ जनामा संक्रमण, १०८ जनाको मृत्यु

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



सोही अवधिमा थप ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८०९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट