पाकिस्तानमा अनौठो घटना : उडिरहेको प्लेनमा भिखारीले जब भिख माग्न थाले…-Sutra News

पाकिस्तानमा अनौठो घटना : उडिरहेको प्लेनमा भिखारीले जब भिख माग्न थाले…

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

बस वा रेलमा भिखारी(माग्ने) ले हैरान पार्नु सामान्य कुरा हो । 



तर पाकिस्तानमा माग्ने बारेको अनौठो घटना सर्वाजनिक भएको छ । 

पाकिस्तानको कराँचीको एक प्लेनमा भिखारी घुसेका छन् । 

जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्लेनमा भिखारी पसेपछि विमानका यात्रु अचम्मित भएका थिए । 

उक्त भिडियो भाइरल भएपछि पाकिस्तानको उड्यान मन्त्रालयले सफाइनै दिनुपरेको थियो । तर विमानमा भेटिएका ति भिखारी पाकिस्तानी नागरिक भने थिएनन् । 

पाकिस्तानी टिभीहरुका अनुसार ती भिखारी इरानी नागरिक हुन् । 

विमान कराचीबाट बैंकक जाँदै थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट