काठमाडौं उपत्यकामा बढी संक्रमित, एकैदिन २९३७ लाई कोरोना-Sutra News

काठमाडौं उपत्यकामा बढी संक्रमित, एकैदिन २९३७ लाई कोरोना

शनिबार, १ जेष्ठ २०७८

शनिबार, १ जेष्ठ २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो समय देशभर कोरोना संक्रमण तीव्र बनेको छ । २४ घण्टामा देशभर ८ हजार १ सय ६७ जना संक्रमित थपिएका छन् भने १८७ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट