डब्ल्यूएचओले भन्यो– कारोना भाइरस उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक छ-Sutra News

डब्ल्यूएचओले भन्यो– कारोना भाइरस उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक छ

बुधबार, १८ चैत्र २०७७

बुधबार, १८ चैत्र २०७७

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) उत्पत्तिको सम्बन्धमा थप अनुसन्धान आवश्यक भएको बताएको छ ।



संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियसले भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिनुपर्ने बताएका हुन् ।

अमेरिका र युरोपका मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको आरोप लगाउँदै आएका छन् । भाइरसको सम्बन्धमा रहेका सबै खालका हाइपोथेसिसको अध्ययन भइरहेको संगठनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट