वडाध्यक्षसहित टाेलीकाे कुटाईबाट स्थानीय घाइते-Sutra News

वडाध्यक्षसहित टाेलीकाे कुटाईबाट स्थानीय घाइते

मंगलबार, १७ चैत्र २०७७

मंगलबार, १७ चैत्र २०७७

भक्तपुर- जिल्लाका एक वडाध्यक्षको कुटाईबाट स्थानीय एकजना घाइते भएका छन् ।



चाँगुनारायण नगरपािलका वडा नम्बर-५ का वडाध्यक्ष जयन्द्र खड्कासहितको तीनजनाको टोलीको कुटपिटबाट स्थानीय ३२ वर्षीय लक्ष्मण खिचाजू अस्पताल भर्ना भएका छन् ।

वडाध्यक्ष खड्कासहित पूर्व सैनिकसमेत रहेका विश्व खड्का र प्रकाश लामिछानेले सामान्य विवादमा खिजाजूमाथि कुटपिट गरेको खबर नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट