कोभिडविरुद्धको खोप देशभर लगाउन सुरु [फोटोफिचर]-Sutra News

कोभिडविरुद्धको खोप देशभर लगाउन सुरु [फोटोफिचर]

बुधबार, १४ माघ २०७७

बुधबार, १४ माघ २०७७

काठमाडौं- भारतले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) नेपालमा आज बुधबारबाट देशभर लगाउन सुरु गरिएको छ ।



प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट कोभिड–१९ विरुद्ध खोपको शुभारम्भ गरे । जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी कोभिड–१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रममा खोपबारे जानकारी गराएका थिए ।

विभिन्न जिल्लामा खोप पुर्याइएको जानकारी सरकारले गराएको छ ।

KrishnaNeupane_Damauli_RSS_14_covidkhopsuruphoto2(2).jpg

BinodsinghBist_Baitadi_RSS_14_corona.jpg

PradiprajOnta_KTM_RSS_14_IMG-9543(2).jpg

KrishnaNeupane_Damauli_RSS_14_covidkhopsuruphoto2(1).jpg

142119743_1076511036109134_7393078468590751652_o.jpg

142510422_1076511206109117_7891289923605149787_o.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट