इजरायलका लागि नेपाली राजदूत शाक्यलाई ‘डिप्लोमेट अफ दी इयर’-Sutra News

इजरायलका लागि नेपाली राजदूत शाक्यलाई ‘डिप्लोमेट अफ दी इयर’

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं- इजरायलका लागि नेपाली  राजदूत अन्जन शाक्य ‘डिप्लोमेट अफ दी इयर’ बाट सम्मानित भएकी छन् ।  एम्बासडर क्लब अफ इजरायलले एक कार्यक्रम गरी उनलाई सम्मान गरेको हो ।



अवार्ड केही महिनाअघि नै घोषणा गरिए पनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन । क्लबका अध्यक्ष याथका इल्डन र इजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुखले संयुक्त रुपमा राजदूत शाक्यलाई अवार्ड प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट