पूर्वप्रधानाध्यापक माधव मरहठ्ठाको निधनप्रति दुःख व्यक्त-Sutra News

पूर्वप्रधानाध्यापक माधव मरहठ्ठाको निधनप्रति दुःख व्यक्त

बुधबार, २६ कार्तिक २०७७

बुधबार, २६ कार्तिक २०७७

गोरखा- श्री जनशक्ति मावि नामजुंग गोरखाले आफ्नो विद्यालयको पूर्वप्रधानाध्यापक पालुगंटार दामी चौर निवासी माधव मरहठ्ठाको ६७ वर्षको अल्पायुमै असामयिक निधन भएकोमा दुःख व्यक्त गरेको छ ।



प्रधानाध्यापक चिरञ्जीवी काप्रीले आज एक समवेदना पत्र प्रकाशन गरी आफ्नो विद्यालय परिवार मर्माहत भएको जनाउदै उनको चीर शान्तिको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट