सोमबार थपिए दुई हजार ५ सय ७१ जना कोरोना संक्रमित-Sutra News

सोमबार थपिए दुई हजार ५ सय ७१ जना कोरोना संक्रमित

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

काठमाडौं- सोमबार थप दुई हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।  एक हजार ७ सय ९८ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट