कति पुग्यो सुनको मूल्य ?-Sutra News

कति पुग्यो सुनको मूल्य ?

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं–सुनको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला रु १ हजार ६ सय ले घटेर ९८ हजार ८ सय कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य रु १ लाख ४ सय थियो।



यता तेजावी सुनको मूल्य पनि प्रतितोला रु १ हजार ६ सय ले नै घटेर ९८ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेर १३ सय ६० कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट