काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा गर्ने निर्णय-Sutra News

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा गर्ने निर्णय

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा गर्ने निर्णय भएको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरु बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले भोलि (बुधबार) राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।



अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन। सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ। 

received_766222930780762.jpeg

received_222957899108493.jpeg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट