संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण-Sutra News

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तराईका विभिन्न जिल्ला गएर फर्किएका उनको स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको हो।



सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

अध्ययन उपसमितिका संयोजक प्रदीप यादवलाई यसअघि नै संक्रमण पुष्टि भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट