इलाम २ मा ४० प्रतिशत मत खस्यो-Sutra News

इलाम २ मा ४० प्रतिशत मत खस्यो

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । प्रतिनिधिसभाको जारी उपनिर्वाचनमा इलाम २ मा ४० प्रतिशत मत खसेको छ ।



मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले दिएको जानकारीअनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो ।

बिहान ११ बजेसम्म २२ प्रतिशत मत खसेको थियो । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट