वेष्ट इण्डिजविरुद्ध नेपाललाई पहिलो सफलता-Sutra News

वेष्ट इण्डिजविरुद्ध नेपाललाई पहिलो सफलता

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । वेष्ट इण्डिजविरुद्धको पहिलो खेलमा नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ ।



नेपालको लागि कमलसिंह ऐरीले सफलता दिलाएका हुन् । कमलले वेष्ट इण्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड गरेका हुन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट