देशभर ईदको रौनक (तस्बीरसहित)-Sutra News

देशभर ईदको रौनक (तस्बीरसहित)

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीले आज देशभर हर्षोल्लासका साथ ईद पर्व मनाइरहेका छन् । बुधबार (हिजो) राति चन्द्रमा देखिएपछि आज देशभर ईद मनाइएको हो ।



इस्लाम धर्मावलम्बीको ठूलो चाड ईदुल फित्र मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका हुन्।

ईदको अवसरमा मुस्लिम समूदायमा विभिन्न किसिमका विशेष परिकार खाने र खुवाउने प्रचलन छ । मुस्लिम धर्मगुरु मञ्जरीका अनुसार इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ ।

ईदको अवसरमा मुस्लिम समूदायले सामूहिक नमाज पढ्नुका साथै हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट