डार्क चकलेट खानु स्वास्थ्यका लागि फाइदाजनक, तर कतिसम्म खाने ?-Sutra News

डार्क चकलेट खानु स्वास्थ्यका लागि फाइदाजनक, तर कतिसम्म खाने ?

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

के तपाईलाई थाहा छ यो चकलेट मुखमा मिठास ल्याउनको लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि खानु उपयुक्त छ ।



तर, चकलेट के-कति खान हुन्छ, त्याे चाहिँ हेक्का राख्नुपर्छ । साथै, चकलेट कति स्वस्थकर छ, त्याे पनि थाहा पाउनुपर्छ ।

स्वास्थ्यको लागि आवश्यक

बजारमा धेरै प्रकारका चकलेटहरू उपलब्ध छन्, तर ती सबै स्वस्थ छन् भन्ने कुनै ग्यारेन्टी छैन। हो, तर यदि तपाइँ डार्क चकलेट लिनुहुन्छ भने तपाइँ निश्चित रूपमा केहि स्वास्थ्य लाभहरू प्राप्त गर्न सक्नुहुन्छ।

हृदय रोगको लागि फाइदाजनक

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

मधुमेहमा लाभदायक

मस्तिष्क कार्य सुधार

तनाव कम गर्दछ

अध्ययनले यस्ताे भेट्टाएकाे छ

हप्किन्स मेडिसिनका अनुसार २०१४ मा गरिएको एक अध्ययनले देखाएको छ कि चकलेट खाने महिलाहरूले आफ्नो तौललाई राम्रो तरिकाले कायम राख्न सक्षम हुन्छन्। त्यसैगरी मुटु राेगीका लागि पिन याे निकै लाभदायक छ ।

तर, कति खाने ?

यसमा कुनै शंका छैन कि डार्क चकलेट खानुका धेरै स्वास्थ्य लाभदायक छ । तर यसका लागि तोकिएको मात्रामा खाना खानुपर्छ । यस्तो अवस्थामा यदि तपाईले हरेक दिन एक स्क्वायर वा सानो टुक्रा चकलेट खानुहुन्छ भने, यो तपाईको लागि अमृत जस्तै साबित हुन सक्छ। चकलेटले नै अघाउने साेंच राख्नुभयाे भने त्याे निकै नै हानिकारक हुनेछ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट