नेपाल राष्ट्र बैंकमा जागिरकाे अवसर, कसरी दिने आवेदन ?-Sutra News

नेपाल राष्ट्र बैंकमा जागिरकाे अवसर, कसरी दिने आवेदन ?

शुक्रबार, ६ पौस २०८०

शुक्रबार, ६ पौस २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।



सार्वजनिक सूचनाअनुसार याेग्य नागरिकले शुक्रबारदेखि पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

आवेदन अनलाइनमार्फत दिन सूचनामा जनाइएकाे छ ।

हेर्नुहाेस् सूचना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट