ब्यान्ड भयो अंशु बर्माको २० लाख बढि फलोअर भएको टिकटक, नयाँ एकाउन्टमा कति‍‍‍‍?-Sutra News

ब्यान्ड भयो अंशु बर्माको २० लाख बढि फलोअर भएको टिकटक, नयाँ एकाउन्टमा कति‍‍‍‍?

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

दुई मिलियन भन्दा धेरै फलोअर्स भएका चर्चित टिकटकर अंशु बर्माको टिकटक आईडी ब्यान्ड भएको छ ।



टिकटक लाईभ गर्दै सोहीबापत प्राप्त आम्दानीले घर र गाडि समेत जोडेका उनले आफ्नो आम्दानी समाजसेवामा पनि उत्तिकै लगाउने गरेका थिए।

उनले टिकटकबाट महिनामै १५ देखि ३० लाख सम्म कमाइ गरेका थिए। आइडी बन्द भएका अंशुले हाल नयाँ आईडी बनाइसकेका छन् जसमा दुई हजारले फलो गरि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट