उपनिर्वाचन : र्‍यालीसहित मनोनयन दर्ता गर्न जाँदै सर्वेन्द्र खनाल (फोटो फिचर)-Sutra News

उपनिर्वाचन : र्‍यालीसहित मनोनयन दर्ता गर्न जाँदै सर्वेन्द्र खनाल (फोटो फिचर)

सोमबार, २० चैत्र २०७९

सोमबार, २० चैत्र २०७९

तनहुँ, २० चैत । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।



जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गर्दैछन् । मनोनयन दर्ताअघि उनले र्‍याली निकालेका छन्

 ।


 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट