योग दिवसको कार्यक्रममा योगाभ्यास गरे प्रधानमन्त्री प्रचण्डले (फोटोफिचर)-Sutra News

योग दिवसको कार्यक्रममा योगाभ्यास गरे प्रधानमन्त्री प्रचण्डले (फोटोफिचर)

आइतबार, १ माघ २०७९

आइतबार, १ माघ २०७९

काठमाडौं – आज देशभर ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस मनाइँदैछ । यसैबीच प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ योग दिवसको कार्यक्रममा सहभागी भएका छन् ।



उनी भक्तपुरको सानोठिमीमा आयोजित योग दिवस कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पनि योग गरेका छन् ।उनले योगाभ्यास माव जिवनमा निकै महत्वपूर्ण रहेको बताए । कार्यक्रमको उद्घाटन पनि प्रधानमन्त्री प्रचण्डले नै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट