नयाँ र पुराना सांसदको मिश्रित अनुहारले संसद भवन भरिभराउ, १९ तस्बिरमा हेर्नुहोस्-Sutra News

नयाँ र पुराना सांसदको मिश्रित अनुहारले संसद भवन भरिभराउ, १९ तस्बिरमा हेर्नुहोस्

सोमबार, २५ पौस २०७९

सोमबार, २५ पौस २०७९

बानेश्वरस्थित संसद भवनमा आज प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । नयाँ र पुराना सांसदको मिश्रित अनुहारले संसद भवन भरिभराउ भएको थियो । आजको बैठकमा राजनीतिक दलका नेताहरूले स्वागत अभिव्यक्ति दिएका थिए ।



प्रतिनिधि सभाको अर्को बैठक २६ पुस ०७९ बिहान ११:०० बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले विश्वासको मत लिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट