एकीकृत समाजवादीका सांसदलाई युवा संघले गर्‍यो सम्मान (फोटो फिचर)-Sutra News

एकीकृत समाजवादीका सांसदलाई युवा संघले गर्‍यो सम्मान (फोटो फिचर)

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

काठमाडौं – एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । बुधबार युवा संघ नेपालको आयोजनामा निर्वाचित भएका सांसदहरूलाई सम्मान गरिएको हो ।



एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट