सिंहदरवारमा कांग्रेस संसदीय दलकाे नेता चयनकाे राैनक (फाेटाे फिचर)-Sutra News

सिंहदरवारमा कांग्रेस संसदीय दलकाे नेता चयनकाे राैनक (फाेटाे फिचर)

मंगलबार, ५ पौस २०७९

मंगलबार, ५ पौस २०७९

कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरवारका मंगलबार देखिएकाे भिडभाड । संसदीय दलकाे नेता चयनका लागि पार्टीले आज मनाेनयन दर्ताकाे लागि मिति ताेकेकाे थियाे ।



यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू । संसदीय दलकाे नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाकाे उम्मेदवारी परेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट