चित्रबहादुर केसीले गर्न पाएनन् मतदान-Sutra News

चित्रबहादुर केसीले गर्न पाएनन् मतदान

आइतबार, ४ मंसिर २०७९

आइतबार, ४ मंसिर २०७९

बागलुङ १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन् ।



उनको नाम मतदाता नामावलीमा नभएपछि मतदान गर्न नपाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट