संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै-Sutra News

संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै

सोमबार, ६ भाद्र २०७९

सोमबार, ६ भाद्र २०७९

काठमाडौं – निर्वाचन आयोगले संघीय संसद र प्रदेश संसदमामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।



निर्वाचन आचारसंहिता सबन्धी बिषयलगायतमा छलफल गर्नका लागि आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आयोगले छलफलका लागि बोलाएको हो । छलफल बिहान ११:३० देखी सुरु हुनेछ ।

निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गरेको आयोगले मतपत्रलगायतका बिषयमा पनि राजनीतिक दलहरुसँग आयोगले सुझाव माग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट