आईसीसी पुरुष विश्वकप लिग टू: स्कटल्यान्डमाथि नेपालको सहज जित-Sutra News

आईसीसी पुरुष विश्वकप लिग टू: स्कटल्यान्डमाथि नेपालको सहज जित

बुधबार, २९ असार २०७९

बुधबार, २९ असार २०७९

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डमाथि ५ विकेटको विजयी हात पारेको छ ।



आसिफ शेखको अर्धशतक प्रहार गरेसंगै नेपालेल सहज जित हात पारेको हो ।

नेपालका लागि आसिफ शेखले ७१ रनको अर्धशतकीय पारी खेले । ६२ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै रोहितकुमार पौड्यालले ३४ रन बनाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट