बालेन र स्थापितको मतान्तर २५०० भन्दा बढी, यस्तो छ काठमाडौँको पछिल्लो अपडेट-Sutra News

बालेन र स्थापितको मतान्तर २५०० भन्दा बढी, यस्तो छ काठमाडौँको पछिल्लो अपडेट

सोमबार, २ जेष्ठ २०७९

सोमबार, २ जेष्ठ २०७९

काठमाडौँ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अहिलेसम्म ५४०० मत प्राप्त गरेका छन् ।



उनका प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितले हालसम्म जम्मा २९०० भोट प्राप्त गरेका छन् । बालेन र स्थापितको मतान्तर झन्डै २५०० रहेको छ ।

यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी सिर्जना सिंहले जम्मा २५१५ भोट प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट