काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन दोब्बर मतले अगाडी-Sutra News

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन दोब्बर मतले अगाडी

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

काठमाडौँ ।काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन् ।



उनले अहिलेसम्म १८९० मत पाइसकेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत पाएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत पाएकी छन् ।

बालेन सिर्जना सिंहभन्दा झन्डै दोब्बर मतले अगाडी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट