काठमाडौँ महानगर- ६७४ मतान्तरले अगाडि बालेन शाह, स्थापितले १ हजार कटाए-Sutra News

काठमाडौँ महानगर- ६७४ मतान्तरले अगाडि बालेन शाह, स्थापितले १ हजार कटाए

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ काे अग्रता कायमै छ ।



पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् ।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् ।

त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट