ओलीले त सिध्याउँछन्- माधव नेपाल-Sutra News

ओलीले त सिध्याउँछन्- माधव नेपाल

शनिबार, १४ फाल्गुन २०७८

शनिबार, १४ फाल्गुन २०७८

काठमाडौँ । लामो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग सहकार्य गरेर नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष भएका माधवकुमार नेपालले ओली फेरी सत्तामा आए सबै सिध्याउन सक्ने बताएका छन् ।



शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फेरी ओलीलाई सत्तामा आउन नदिनका लागि गठबन्धन सक्रिय भएर लाग्नुपर्नेसमेत धारणा राखेका छन् ।

ओलीले नेपाललाई इन्डो-प्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरुले विरोध गरेर बचाएको नेपालले तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट