माघ १५ गतेसम्म बिदा-Sutra News

माघ १५ गतेसम्म बिदा

सोमबार, ३ माघ २०७८

सोमबार, ३ माघ २०७८

काठमाडौं विश्वविद्यालयले माघ १५ सम्म विदा दिने निर्णय गरेको छ ।



बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिदा दिएको विद्यालयले जनाएको छ ।

हिजो एक सूचना जारी गर्दै विश्वविद्यालय केन्द्रीय हाताभित्र रहेका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ्का विद्यार्थीहरुका लागि माघ १५ सम्म विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट