माधव नेपालका विद्यार्थीले मेडिकल कलेजका सञ्चालकलाई दले कालोमोसो-Sutra News

माधव नेपालका विद्यार्थीले मेडिकल कलेजका सञ्चालकलाई दले कालोमोसो

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ ।



एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट