मधेसी कोटामा उद्योगपति विनोद चौधरीले दिए केन्द्रीय सदस्यको उम्मेदवारी-Sutra News

मधेसी कोटामा उद्योगपति विनोद चौधरीले दिए केन्द्रीय सदस्यको उम्मेदवारी

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् ।



उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट