यस्तो बन्यो सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाको प्यानल [नामावलीसहित]-Sutra News

यस्तो बन्यो सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाको प्यानल [नामावलीसहित]

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गरेका छन् ।



शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी र शेख वकिल समेटिएका छन् ।

शेखरले कांग्रेसका चर्चित युवा नेताहरू समेटेका छन् । उम्मेदवारी दर्ता गरेपछि शेखरले सहमतिकै टिम बनाएके दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट