प्रकाशमान र सुजाता उम्मेदवारी दर्ता गराउन तामझामसहित राष्ट्रियसभा गृहमा-Sutra News

प्रकाशमान र सुजाता उम्मेदवारी दर्ता गराउन तामझामसहित राष्ट्रियसभा गृहमा

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन ।



सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट