देउवाको समूहबाट ‘चिप्लिएका’ शर्मा शेखरको क्याम्पमा-Sutra News

देउवाको समूहबाट ‘चिप्लिएका’ शर्मा शेखरको क्याम्पमा

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको समूहबाट विद्रोह गरेर डा. शेखर कोइरालाको समूहबाट महामन्त्री उठ्ने भएका छन् ।



कोइराला समूहले शर्मालाई महामन्त्री प्रस्ताव गरेपछि उनले ‘यस’ भनेका हुन् । देउवाले सिटौलासँग सहमति गरेर प्रदीप पौडेललाई महामन्त्री दिन राजी भएपछि शर्माले कोइराला क्याम्प रोजेका हुन् ।

कोइराला समूहबाट गगन थापा र शर्मालाई महामन्त्रीका उम्मेदवार बन्ने भएका हुन् । महामन्त्रीका अर्का आकांक्षी मिनेन्द्र रिजाललाई उपसभापतिमा उम्मेदवार दिन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट